Click on the slide!

तथ्यांक संकलन

मकवानपुरको हाँडीखोला ७ मसिनेस्थित पशुपतिनाथ माविमा जिआइएस प्रबिधिबाट तथ्यांक संकलन गर्दै स्रोतव्यक्ति गोबिन्दप्रसाद चौलागाई । तस्विर:भानुभक्त आचार्य

More...
Click on the slide!

मायाकोचिनो

सम्पादक द्वारा पुर्व गृहमन्त्री तथा वर्तमान बेल्जीयम लुभेन महानगरपालिका प्रमुख लुइस तोवाक लाई नेपालको मानचित्र अंकित मायाको चिनो प्रदान गर्दै ।

More...
Click on the slide!

एन आर एन भेला

ग़ैरआवासिय नेपालीसंघकाे ७औँ युराेपियन क्षेत्रियबैठक तथा ५औँ क्षेत्रिय महिला सम्मेलनकाे उद्घाटन सत्रमा उपस्थित जनसमुदाय ! तस्विर:  सिता सापकोटाको फेसबुक बाट

More...
Click on the slide!

विद्यालयमा भौतिक सुबिधा

जिल्ला शिक्षा कार्यालय मकवानपुरको २४ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गर्न लागेको भवन ४ कोठाको भूकम्प प्रतिरोधी हुने बताईएको छ । तस्बिरः भानुभक्त आचार्य

More...
Click on the slide!

संसारभरका मजदुरहरु एक होअौं

१ मईको दिन बेल्जीयमको लुभेनशहरमा यहाँ स्थित प्रजातान्त्रिक समाजवादीपार्टी(sp-a) द्वारा आयोजित कार्यक्रममा मजदुर कलाकारले आफ्नो कला प्रदर्सनी गर्दै

More...
Frontpage Slideshow (version 2.0.0) - Copyright © 2006-2008 by JoomlaWorks

मुख्य समाचार

बाग्लुङ पोखराराजमार्ग अवरुद्ध पहिरोमा २ दर्जन भन्दा अधिकको ज्यान गयो

बाग्लुङ  पोखराराजमार्ग अवरुद्ध पहिरोमा २ दर्जन भन्दा अधिकको ज्यान गयो

बाग्लुङ  पर्वतको तिलारस्थित बेतेनीमा पहिरो जाँदा पोखरा-बाग्लुङ राजमार्ग अवरुद्ध भएको छ। बुधबार रातिको अविरल वर्षासँगै पहिरो आएको बताइएको छ।...

AddThis Social Bookmark Button
पुरा अंश

सिद्धिको सम्रग विकासका लागि पाँच बर्ष कार्ययोजना निर्माण शुरु

 सिद्धिको सम्रग विकासका लागि पाँच बर्ष कार्ययोजना निर्माण शुरु

राजेन्द्र आचार्य चितवन ११ साउन । चेपाङ समुदायको बाहुल्य रहेको चितवनको विकट पहाडी गाविस सिद्धिको...

AddThis Social Bookmark Button
पुरा अंश

भुकम्प पिडित सहयोगार्थ राजदुत राममणि पोखरेल लाइ रकम हस्तान्तरण

भुकम्प पिडित सहयोगार्थ राजदुत राममणि पोखरेल लाइ रकम हस्तान्तरण

बेल्जियमको रोट्सेलार शहरस्थित बोएर्स ब्रासरीका सँचालक तथा शहरका मेयर श्री डिर्क क्लेशले २३ जुलाईका दिन ब्रासरीमै आयोजित एक संक्षिप्त...

AddThis Social Bookmark Button
पुरा अंश
Banner
Banner
Banner
मेडिकल माफियाविरुद्धको प्रतिवेदन बामदेवले लुकाए

मेडिकल माफियाविरुद्धको प्रतिवेदन बामदेवले लुकाए

माथेमा कार्यदलको प्रतिवेदन सार्वजनकि गर्नुको सट्टा मन्त्रिपरिषद्ले आफु अन्तर्गतको सामाजिक समितिलाई पन्छाएको खुलेको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको डेढमहिना बितिसके पनि सार्वजनिक गरिएको छैन । प्रतिवेदन उपप्रधानमन्त्री बामदेव...

पुरा अंश

समाचार

बालकलाई जिउँदै बलि दिने ५ अभियुक्त पक्राउ

बालकलाई जिउँदै बलि दिने ५ अभियुक्त पक्राउ

१० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ । नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि...

पुरा अंश

एमाओवादीले बुझायो नयाँ सुझाव

एकीकृत नेकपा (माओवादी)ले संविधानसभामा प्रस्तुत गरिएको प्रारम्भिक मस्यौदामा संशोधनको माग गर्दै पाँच पृष्ठ लामो सुझाव पेस गरेको छ । शुक्रबार पार्टीअन्तर्गत बनेको संविधान मस्यौदा निर्माण...

पुरा अंश
बेलायतको हस्पिटालीटिमा जम्दै भण्डारी ब्रदर्स

बेलायतको हस्पिटालीटिमा जम्दै भण्डारी ब्रदर्स

धर्म राज अधिकारी  लण्डन । बेलायतको हस्पिटालीटि क्षेत्रमा यहांका नेपालीहरुले एकपछि अर्को सफलता हात पार्दै आएका छन् । क्षेत्रगत रुपमा उत्कृष्ट रेष्टुरेण्ट, ब्रिटिश तथा एशियन करी अवार्डमा सफलता मात्र होइन यहांका चर्चित सेलीबे्रटीहरुले पनि नेपाली...

पुरा अंश

प्रवास

कलकारहरुले निरन्तर सहयोग गर्दैछन , भुकम्प पीडितलाई

केही माहिना अगाडि आएको बिनासकारी बिपत्तीले धेरैलाई प्रताडित बनाएको थियो । पिडामा रहेका पीडित नेपालीहरुले अहिले सम्मपनि पिडा भुल्न सकिरहेका...

पुरा अंश

नेपाली समाज युएईको सम्मान

नेपाली समाज युएईको सम्मान

मोहन बस्याल, युएई, जुलाई २३ -नेपाली समाज युएईले संस्थाका संस्थापक सदस्य लगायत हाल सम्मका कार्यसमिति समितिका पदाधिकारी, सल्लाहकार तथा आजिवन...

पुरा अंश

साहित्य

भानुको सम्झना

भानुको सम्झना

भानु तिम्रो संझनामा आज म -चढाउछु देउरालीमा फुल । तिम्रै नाममा सजिएका छन आज - ध्वजा...

पुरा अंश
भुइँचालो: बसन्त श्रेष्ठ

भुइँचालो: बसन्त श्रेष्ठ

उ आयो ! न कुनै खबर ! न कुनै समाचार उ आउनु संगै सबैको मन...

पुरा अंश
हार्दिक समवेदना ! राउत र गिरीहरुका ट्वीटलाई

हार्दिक समवेदना ! राउत र गिरीहरुका ट्वीटलाई

दिल्लीले ट्वीट खुलाउँछ सरिता गिरी, राउत र महतोहरुकोक्षतविक्षत आत्माहरुका वीचराजनैतिक नाफाखोरीहरुबेसरम तराई, पहाड, हिमालका कुरा गर्छनवा...

पुरा अंश

दृष्टिकोण

खेलकुद

विश्वकप क्रिकेट २०१५ : कुन कुन देशले  कति पैसा पाए ?

विश्वकप क्रिकेट २०१५ : कुन कुन देशले कति…

विश्वकप क्रिकेटसमाप्त भएको छ । झण्डै डेढ महिना लामो समय चलेको विश्वकपको...

पुरा अंश
 एनआरएन अमेरिकाको खेलकुद प्रतियोगिता भब्यताको साथ सम्पन्न

एनआरएन अमेरिकाको खेलकुद प्रतियोगिता भब्यताको साथ सम्पन्न

विजय थापा/गत मार्च २१ र २२ तारिख सम्पन्न भएको एन आरएन अमेरिकाको...

पुरा अंश

लिटिल चितवनको उपाधि राशि र अंकुरनको पोल्टामा

होमनाथ सापकोटा :चितवनमा पहिलो पटक आयोजना भएको मिष्टर एण्ड मिस लिटिल चितवन २०१५...

पुरा अंश

एकछिन् हाँसौ

 माओबादी मनोबिज्ञान

माओबादी मनोबिज्ञान

प्रचण्ड:- मने निश्चित रुपमा कमरेड मत यो रुखको ढाडमा टेकेर टाउँकोमा हान्दैछु । बिप्लब:- कहाँ हुन्छ त्यस्तो मत खुट्टा देखी...

पुरा अंश
श्रीमती अपहरण

श्रीमती अपहरण

एक जना ब्यापारी की श्रीमती अपहरणमा परीन । अपहरणकारीले निजका श्रीमान लाई फोन गर्दै भने'यदी आज राती २ बजे भित्रमा...

पुरा अंश
प्रेममा दखल

प्रेममा दखल

केटा > तिम्रो हाम्रो बिवाह् नहुने जस्तो छ । म तिम्रो घरमा गएको थिएं । केटी > किन ? मेरो...

पुरा अंश

मनोरञ्जन

  • समाचार
  • फिचर
  • हलिउड
  • बोलिउड
महिलाले सेक्स गर्न रुचाउने कुन कुन दिन  हुन  ?

महिलाले सेक्स गर्न रुचाउने कुन कुन दिन हुन…

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ । एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो...

पुरा अंश
यौन आनन्दका अन्य बिभिन्न उपाएहरु

यौन आनन्दका अन्य बिभिन्न उपाएहरु

हस्तमैथुन : यौन आनन्द दिने हस्तमैथुन एक राम्रो वैकल्पिक उपाय हुन सक्छ । त्यसैले होला कतिले त यसलाई वरदानको रुपमा...

पुरा अंश
हेलिकप्टर चार्टर गरेर विवाह, झण्डै करोड खर्च (फोटोफिचरसहित)

हेलिकप्टर चार्टर गरेर विवाह, झण्डै करोड खर्च (फोटोफिचरसहित)

चितवन, २९ असार : विरामी पर्दा, कुनै महत्वपूर्ण काम गर्दा हामीले हेलिकप्टर चार्टर गरेको त देखेकै छौं । तर, विवाहमा हेलिकप्टर...

पुरा अंश
पुराना आइफोनले नयाँ आइफोन साट्न पाइने

पुराना आइफोनले नयाँ आइफोन साट्न पाइने

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले पूराना मोडलका आइफोनसँग नयाँ ब्राण्डका आइफोन सटहीको सेवा सुरु गर्ने भएको छ । ब्लुमबर्ग टेलिभिजनका अनुसार...

पुरा अंश
लज्जाको सुखद् सुरुवात

लज्जाको सुखद् सुरुवात

छबिराज प्रोडक्सनको व्यानरमा नवल नेपालको निर्देशन रहेको चलचित्र लज्जाले सुखद् सुरुवात गरेको छ । देशभरको करिव ६५ सिनेमा घरहरु बाट...

पुरा अंश
 आफ्नै ब्यायफ्रेण्ड हुदाहुदै छविराज’जी जस्तो बुढोमान्छे संग बिहे गर्छु त ? शिल्पा पोख्रेल

आफ्नै ब्यायफ्रेण्ड हुदाहुदै छविराज’जी जस्तो बुढोमान्छे संग बिहे…

फिल्म ‘लज्जा’मार्फत रजतपटमा डेब्यु गर्न लागेकी नव नायिका शिल्पा पोख्रेलले निर्माता छविराज ओझा बिचको स्क्यान्डलको पर्दाफास गरेकी छिन् । फिल्म...

पुरा अंश
६ करोडको सम्झौता: दीपिका सबभन्दा महँगी नायिका

६ करोडको सम्झौता: दीपिका सबभन्दा महँगी नायिका

बलिउड अभिनेत्री दीपिका पादुकोणले एक कोल्ड ड्रिंक्स कम्पनीको ब्रान्ड एम्बास्डरका लागि ६ करोड भारतीय रुपैयाँको सम्झौता गरेकी छिन्। सो कम्पनीले...

पुरा अंश
बलिउड सुपर स्टार सलमान खानको सिक्स प्याक नक्कली

बलिउड सुपर स्टार सलमान खानको सिक्स प्याक नक्कली

लामो समय देखि बलिउडमा एकक्षत्र राज गरिरहेका सुपरस्टार सलमाल खानको सिक्स प्याक नक्कली भएको खबर आएको छ । सलमान खानले...

पुरा अंश

English News

Green Home in Bharatpur

Ananta Prakash Subedi/Bharatpur/ Group of people with long experience of research and promotion...

पुरा अंश
Education Minister visited The British College

Education Minister visited The British College

The British College, Kathmandu was very pleased to welcome Hon. Chitra Lekha Yadav...

पुरा अंश
Japan To Hand Over BP Highway To Nepal

Japan To Hand Over BP Highway To Nepal

The Government of Japan has planned to hand over the BP Highway also...

पुरा अंश

स्वास्थ्य

स्लीम बन्ने बहानामा हुने गल्तिहरु

स्लीम बन्ने बहानामा हुने गल्तिहरु

स्लिम बन्ने तरिका सजिलो छ। हामीले खानामार्फत ग्रहण गर्नेभन्दा खेर फाल्ने क्यालोरीको मात्रा...

पुरा अंश
किड्नी संरक्षणका १० टिप्स

किड्नी संरक्षणका १० टिप्स

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा...

पुरा अंश
 के हो हाइ कोलेस्टेरोल ? डा. ओम मूर्ति अनिल

के हो हाइ कोलेस्टेरोल ? डा. ओम मूर्ति…

कालेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा...

पुरा अंश

भर्खरै

यूरोप सुचना पार्टी

आजको भिडियो

Facebook

बेल्जियम बिषेश

एन आर एन बेल्जियमको नेत्रित्वो सर्बसम्मत निर्माणको लागि समन्वय समितीको प्रतिबेदन

एन आर एन बेल्जियमको नेत्रित्वो सर्बसम्मत निर्माणको लागि समन्वय समितीको प्रतिबेदन

एन आर एन ए बेल्जियमको यही २३ अगस्टमा सम्पन्न हुनगैरहेको पाचौ अधिबेशन र त्यस अन्तर्गत...

पुरा अंश

एवरेस्ट नेपाली समाज ब्रुगे बेल्जियमले पहिरो पिडित सहयोगार्थ आर्थिक जुटाउदै…

एवरेस्ट  नेपाली  समाज ब्रुगे बेल्जियमले पहिरो पिडित सहयोगार्थ आर्थिक जुटाउदै

गत २९ जुलाईमा अविरल बर्षाका कारण पश्चिम नेपालको कास्की जिल्लाको लुम्ले भदौरे र ढिकुर पोखरी...

पुरा अंश

एनआरएन महिला समिति बेल्जियमले भूकम्प पिडित महिला लाई सहयोग गर्ने

 एनआरएन महिला समिति बेल्जियमले भूकम्प पिडित महिला लाई सहयोग गर्ने

बिष्णु सापकोटा  बेल्जियम । नेपालमा भुकम्प पीडित महिलाहरुको सहयोगको लागि एनआरएन बेल्जियम महिला समिति द्वारा...

पुरा अंश

बेल्जियम एन आर एन निर्बाचन आयोगको प्रेस बक्तब्य

आचार संहिता : 1 उम्मेदवारको हकमा (दर्ता शुल्क) आई सी सी पदको लागी उम्मेदवारी शुल्क यूरो...

पुरा अंश

अन्तरबार्ता

एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदकी प्रत्यासी रमा सिंह संग लिइएको अन्तर्वार्ता :

एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदकी प्रत्यासी रमा सिंह संग…

1) ६ जना उम्मेद्वार बिच सहमति गरेको भए पनि हुन्थियो नि ..? किन पहल गर्नु भएन ..? मैले त पहल गरेकै हुँ । मैले सार्वजनिक समारोहमा मेरा ५ जना पुरुष...

पुरा अंश

कार्टुन

तपाइको मत

माघ ८मा संबिधान बनेर देश संघियतामा जाला त ?








परिणाम
  • धेरैले पढेको
  • Commented